Logo

ग्यालेरी

वर्षाले काठमाडौंको जनजीवन प्रभावित (फोटो फिचर)



काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ । बर्षाका कारण मानिसको दैनिक जनजीवन प्रभावित भएको छ । केही दिन अघिदेखि भइरहेको वर्षाले अझै निरन्तरता पाउने सम्भावना छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १२ : १५ बजे