Logo

Breaking News 1

एमालेको संसदीय दलको बैठक बस्दै, यी विषयमा हुने छ छलफल



काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने तय भएको छ ।

बैठकमा दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने, र दलका तर्फबाट खेल्ने भूमिका बारेमा छलफल हुने जनाइएकाे छ ऽ

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : ५१ बजे