Logo

ग्यालेरी

झरीमा लेखापढी व्यवसायीको प्रभातफेरी (तस्विरहरु)



बिहीबारबाट सुरु भएको नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा प्रभातफेरीको आयोजना गरिएको छ ।

महाधिवेशन ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा भइरहेको छ । राजधानीमा भेला भएका प्रतिनिधिहरुले बैशाखको झरीमा रुज्दै प्रभातफेरीमा सहभागिता जनाएका हुन् ।

तस्विर : बिजेन अमात्य \ नेपाल न्यूज बैंक 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ११ : १७ बजे