बेन्कर गाउँ नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित छ । सोलुखुम्बुको प्रमुख पदयात्रा मार्ग नाम्चे बजार जाने बाटोमै पर्ने बेन्कर गाउँ थामसेर्कु हिमालको आधार शिविरमा जाने पदयात्रा मार्गको एक हिस्सा हो । खुम्बु क्षेत्रमा अवस्थित बेन्कर गाउँले शेर्पा संस्कृति र परम्पराहरूको झलक प्रदान गर्दछ।






प्रतिक्रिया