Logo

Breaking News 1

फ्लोरा एक्सपो २०८१: थरिथरिका फूलहरूको सुन्दरता (फाेटाेफिचर)



काठमाडौंको भृकृटीमण्डपमा शुक्रबारबाट सुरु भएको २६औं फ्लोरा एक्स्पो २०८१ मा विभिन्न प्रकारका रंगीन र मनमोहक फूलहरू प्रदर्शनीमा राखिएको छ ।

यो एक्स्पो फूलप्रेमीहरूका लागि एक महत्वपूर्ण अवसर बनेको छ, जहाँ पर्यटक र स्थानीयहरूलाई थरिथरिका फूलहरूको अवलोकन गर्ने मौका मिलिरहेको छ।

तस्बिरहरू : बिजेन अमात्य/ नेपाल न्यूज बैंक

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  १ : २४ बजे