Logo

Breaking News 1

मुगुको डाँफे होटेलमा आगलागी, करोडौंको क्षती


१५ फाल्गुन २०८१, बिहिबार  

115
Shares

मुगु । बुधबार राती १२ बजे मुगु स्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ । उक्त होटेलमा आगलागी हुँदा करोडौंको क्षती भएको जिल्ला प्रहरी कार्यालय,मुगुले जनाएको छ ।

आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन् । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । थप क्षतिको बिवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ८ : ५४ बजे