Logo

Breaking News 1

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, आर्थिक वर्ष २०८०–८१ को लोकसेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने


१५ फाल्गुन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८०–८१ को लोकसेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ८ : १५ बजे