उदयपुरको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थलहरु मध्ये रौता पोखरी पनि एक हो ।
खोटाङ र उदयपुर जिल्लाको सीमा नजिक रहेको उक्त पोखरी नजिक रौतामाइको मन्दिर पनि रहेको छ ।
नयाँ वर्षको दिन आन्तरिक पर्यटनलाई प्रर्बद्धन गर्ने उद्देश्यका साथ यस पोखरीमा मेला लाग्ने गरेको पाइन्छ ।
रौता पोखरी पर्यटकिय तथा धार्मिक हिसाबले घुम्नै पर्ने मध्येको एक प्रकृतिक सौन्दर्यले भरिएको ठाउँ हो ।
प्रतिक्रिया