Logo

Breaking News 1

अर्थ समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद् अन्तर्गत शुक्रबार एक समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ ।

आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : ०० बजे