Logo

Breaking News 1

एमाले संसदीय दलको बैठक बस्दै, हिउँदे अधिवेशनको तयारीका विषयमा बैठकमा छलफल हुने



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बस्ने छ । 

१८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनको तयारीका विषयमा बैठकमा छलफल हुनेछ । अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।  

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : ०३ बजे