Logo

Breaking News 1

बाजुरामा भूकम्पकाे धक्का



काठमाडाैं । बाजुरा जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ६ : २४ बजे