काठमाडौं । आज बुधबारको दिन शेयर बजारको सूचकांक नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सामान्य अंकले घटेर बन्द भएको छ । आज १४.४३ अंकले नेप्से परिसूचक घटेर बन्द भएको छ ।
आज नेप्से दुई हजार ६७७।६२ बिन्दुमा बन्द भएको छ । आज ७६ कम्पनीको शेयरमूल्य बढेकोमा १६४ कम्पनीको शेयरमा भने गिरावट आएको छ । ६ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ
प्रतिक्रिया