Logo

मुख्य समाचार

प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित



काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएको छ ।

संसदीय सुनुवाइ समितिले राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । राउतको आजै दिउँसो सुनुवाइ भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : २९ बजे