Logo

Breaking News 1

बाढीले विक्षिप्त वेथानचोक (तस्बिरहरु)



काठमाडौं । गत हप्ताको अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक थाउँपालिकाका खोला किनारका वस्तिहरु बगरमा परिणत भएका छन् ।

गाउँपालिकाको पाँडीखर्क भन्ने गाउँका स्थानीय पुर्ण रुपमा विस्तापित भएका छन् । भौतिक संरचनाहरु बाढीले बगाएपछि उनीहरु राहत र उद्धारको पखाईमा छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ५४ बजे