Logo

मुख्य समाचार

सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस


११ आश्विन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाठनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको हो ।

उच्च अदालतको न्यायाधीशको वरीयतामा न्यायाधीश निरौला एक नम्बर र पाण्डे पाँचौं नम्बर वरीयतामा थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ३ : ४५ बजे