Logo

कर्पोरेट

नेपाल एसबिआई बैंकको सीईओको पदावधी छ महिनालाई थपियो



काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) को पदावधी छ महिनालाई थपियो छ ।

भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार दिपक कुमार देलाई पुन: सो पदमा नियुक्त गरेको हो

सीईओ दीपक कुमारको भदौ ३१ गतेदेखि ४ वर्षे कार्यकाल समाप्त हुन लागेको थियो । पदावधी सकिएको मिति पश्चात लागू हुनेगरी थप ६ महिनाका लागि पुन: नियुक्ति गरेकोे बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  १२ : ३६ बजे