Logo

मुख्य समाचार

२३९३ मतगणनापछि रोकिएको खुला केन्द्रीय सदस्यको मतगणना सुरु



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको खुला केन्द्रीय सदस्यतर्फको गएराति रोकिएको मतगणना सुरु भएको छ।

शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म २३९३ मतगणना सकेर रोकिएको थियो ।

हालसम्म भएको गण्मनामा डा. शशांक कोइराला पहिलो स्थानमा छने भने दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक रहेका छन्।

यस्तो छ शीर्ष ३५ को सूची-

१, डा शशांक कोइराला -१९७१

२, एनपी साउद-१५३८

३, बालकृष्ण खाँण -१५०७

४, रमेश लेखक-१४५१

५, उदय शमशेर राणा-१४४५

६, शंकर भण्डारी-१४३७

७, ज्ञानेन्द्रबहादुर कार्की-१४२३

८, रामहरि खतिवडा-१३९५

९, अर्जुननरसिंह केसी-१३८३

१०, गोपालमान श्रेष्ठ-१३२३

११, जिप छिरिङ्ग लामा-१३१२

१२, जीतजङ्ग बस्नेत-१२८३

१३, नैनसिंह महर-१२८३

१४, डा। रामशरण महत-१२८१

१५, गोविन्द भट्टराई-१२७७

१६, सुनिलबहादुर थापा-१२४६

१७, बल बहादुर केसी-१२३३

१८, दिलेन्द्र प्रसाद बडू-१२३१

१९, मोहनबहादुर बस्नेत-१२०२

२०, दीपक गिरी-११७४

२१, सुरेन्द्रराज पाण्डे-११५१

२२, कुन्दनराज काफ्ले-११४३

२३, पद्मनारायण चौधरी-११३७

२४, गुरु बराल-१०३६

२५, सञ्जयकुमार गौतम-१००१

२६, गोविन्द राज पोखरेल-९६२

२७, गोपाल दहित-९३१

२८, राजीव ढुंगाना-९३५

२९, कृष्णकिशोर घिमिरे-९२९

३०, दिनेश कोइराला-९२५

३१, वीरेन्द्रकुमार कनौडिया-९१९

३२, ई. मोहन आचार्य-९१३

३३, अजयबाबु शिवाकोटी-९०९

३४, मदनबहादुर अमात्य-९०८

३५, उमेशजंग रायमाझी-८९१

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १० : ४८ बजे