Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

कांग्रेस महाधिवेशन बिशेष

कांग्रेस महाधिवेशन: सहमहामन्त्री पदको मतगणना केहीबेरमा हुने



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना हुने भएको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको छ ।

त्यसका लागि सबै तयारी पूरा भएको र केही बेरमा मतगणना हुने श्रेष्ठले जानकारी दिए । अरु ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ४१ बजे