Logo

मुख्य समाचार

महामन्त्री मतगणना: गगन थापाको जित सुनिश्चित, विश्वप्रकाश दोस्रो



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

पछिल्लो प्राप्त मत परिणामअनुसार गगन थापाको जित सुनिश्चित जस्तै देखिएको छ । यस्तै दोस्रो स्थानमा विश्वप्रकाश नै रहने देखिएको छ ।

३४२०  मतगणना हुँदा गगन थापाले २२२७, विश्वप्रकाश शर्माले १३७६, प्रदीप पौडेलले ९३०, डा. प्रकाशशरण महतले ११२७, डा. मीनेन्द्र रिजालले ६०३ र डा. राजाराम कार्कीले ७७ मत प्राप्त गरेका छन् । 

महामन्त्रीमा दुईजना निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ४७ बजे