Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

कांग्रेस महाधिवेशन बिशेष

महामन्त्री मतगणना: १०७५ मत गनियो, कसले कति पाए ?



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ ।

अहिलेसम्म १ हजार ७५ मत गन्दा गगन थापाले ६७३ र विश्वप्रकाश शर्माले ४३४ मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।

यसैगरी, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२, मिनेन्द्र रिजालले १९४ र डाक्टर राजाराम कार्कीले ३८ मत पाउनु भएको छ ।

महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने छन् । 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ९ : ४२ बजे