Logo

मुख्य समाचार

महामन्त्री मतगणना: १०७५ मत गनियो, कसले कति पाए ?



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ ।

अहिलेसम्म १ हजार ७५ मत गन्दा गगन थापाले ६७३ र विश्वप्रकाश शर्माले ४३४ मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।

यसैगरी, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२, मिनेन्द्र रिजालले १९४ र डाक्टर राजाराम कार्कीले ३८ मत पाउनु भएको छ ।

महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने छन् । 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ९ : ४२ बजे