Logo

मुख्य समाचार

कांग्रेस महामन्त्री: ७०० मत गन्दा गगनलाई ४१८, विश्वप्रकाशलाई २७४



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहेको छ ।

जसमा गगन थापाले सुरुवाती अग्रतालाई कायम नै राखेका छन् । हालसम्म ७ सय मत गणना भएको छ ।

जसमा गगन थापा ४१८, विश्वप्रकाश शर्मा २७४, प्रकाशशरण महत २३०, प्रदीप पौडेल २३६ र डा. मिनेन्द्र रिजालले १२० मत ल्याएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ४२ बजे