Logo

मुख्य समाचार

माओवादीले गठन गरेको अर्थ तथा योजना विभागमा को-को परे ? (सूचीसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अर्थ तथा योजना विभाग गठन गरेको छ ।

वर्षमान पुन प्रमुख रहेको विभागको सदस्यमा अम्बिर बोगटी चयन भएका छन् ।

माओवादीले गठन गरेको ३३ विभाग र प्रतिष्ठानमा विभिन्न नेतालाई जिम्मेवारी अनुरुप बर्षमान पुन प्रमुख र विन्दमान बिष्ट उपप्रमुख सहित ३५ सदस्य विभागिय कार्यसमिति रहेका छन ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : २५ बजे