Logo

मुख्य समाचार

काँग्रेसको महाधिवेशन प्रतिनिधि संख्या बढ्यो, कति पुग्यो हुर्नुहाेस



काठमाडौं : नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि संख्या बढेको छ।  चुनावी प्रक्रियामा सहभागी हुनका लागि प्रतिनिधि संख्या ४ हजार ७ सय ४३ जना पुगेको हो ।  देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको हो ।

यसअघि निर्वाचन समितिले प्रारम्भिक सूची सार्वजनिक गर्दा ४३१९ जना प्रतिनिधिको सूची सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : ३३ बजे