Logo

मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीतिमा आउन माधव नेपालको चेतावनी



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र नफर्कने दाबी गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्‌घान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

नेता नेपालले गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीतिमा आउन चेतावनी समेत दिदै भने, ‘राजाले नयाँ पार्टी खोले हुन्छ, व्यापार / व्यवसाय गरे हुन्छ। अब राजतन्त्रको कुनै सम्भावना छैन’, 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ४० बजे