Logo

प्रवास

अमेरिकी राजदूतले गरे परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट 


४ श्रावण २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसन्ले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
 
भेटवार्ता शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । भेटमा नेपाल–अमेरिका सम्बन्ध र विकास सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १ : २६ बजे