Logo

मुख्य समाचार

जीवन परियारले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य जीवन परियारले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

\परियारले दलित कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

०५४ सालमा नेविसंघ, २ कार्यकाल नेपाल दलित संघको महासचिव भएका उनी १२औं महाधिवेशनबाट केन्द्रीय कार्यसमिति सदस्य बनेका हुन्। 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ५५ बजे