Logo

मुख्य समाचार

पोखरीमा पुरुषको शव फेला



काठमाडौं । महोत्तरीमा एक पुरुषको शव फेला परेको छ । जलेश्वर नगरपालिका – ७ अन्कार घर भएका झण्डै ४२ वर्षका रामसृष्ठ यादव मृत फेला परेका हुन् ।

एकडारा गाउँपालिका ५ गेना बथनाहामा रहेको ईटा भट्टा नजिकै रहेको पोखरीमा मृत अवस्थामा यादवको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको छ । पोष्टमार्टमपछि उनको मृत्यु बारे खुल्ने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : ४८ बजे