Logo

Breaking News 1

ईद मुवारक ! (फोटोफिचर)



काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यो मुस्लिमहरुको दोश्रो ठूलो महान चाड हो ।

सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक विदा समेत दिएको छ । काठमाडौंको दरबारमार्गस्थित जामे मस्जिदमा पनि बिहानैदेखि धर्मावलम्बीहरु भेला भएर इद मनाइरहेका छन् ।

सबै तस्बिर ः बिजेन अमात्य÷नेपाल न्युज बैंक

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ४४ बजे