Logo

मुख्य समाचार

कमल थापाले राप्रपा अध्यक्षमा उम्मेदवारी दिने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापाले उम्मेदवारी दिने भएका छन् ।

थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एका कार्यक्रमकाबिच आगामी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दने घोषणा गरेका हुन् ।

यसअघि नै अध्यक्षका लागि राजेन्द्रप्रसाद लिङ्देनले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

राप्रपाको महाधिवेशनमा काठमाडौंमा मंसिर १५,१६ र १७ गते हुँदैछ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : ४४ बजे