Logo

मुख्य समाचार

धादिङ कांग्रेसको सभापतिमा अधिकारी निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्।

अधिकारीले  एक हजार ८२ मत प्राप्त गरेका थिए। यस्तै, उपसभापतिमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी निर्वाचित भएका छन् ।

सचिवमा विकास श्रेष्ठ र रामकृष्ण पाण्डे निर्वाचित भएका हुन भने सहसचिवमा नवराज तिमल्सिना र विजयकुमार तामाङ निर्वाचित भएका छन्।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : ०९ बजे