Logo

मुख्य समाचार

उपमहासचिवमा ज्ञवाली, गुरुङ र रिमाल निर्विरोध निर्वाचित



काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवेशनबाट उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ता गर्ने समयावधिमा तीन जनाको मात्रै उम्मेदवारी परेको हो ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले पनि पदाधिकारीको सूचीमा तीनै जनालाई समेटेका थिए । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : ५१ बजे