Logo

मुख्य समाचार

गृहका २५ सहसचिवको सरुवा, १६ जिल्लाका सिडियो फेरिए



काठमाडौं । गृह मन्त्रालयले बुधबार एकै पटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।

बुधबार गृह मन्त्रालयले अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालयअन्तर्गतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको गरेको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ६ : २५ बजे