काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवशनमा टंक कार्कीले सचिवमा उम्मेदवारी दिएका छन् ।
कार्की अध्यक्ष ओलीले जारी गरेको पदाधिकारीको सूचीमा परेका थिएनन् ।
सचिवमा यसअघि नै भीम आचार्यले पनि उम्मेदवारी दर्ता गराईसकेका छन् ।
मुख्य समाचार
१३ मंसिर २०७८, सोमबार
काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवशनमा टंक कार्कीले सचिवमा उम्मेदवारी दिएका छन् ।
कार्की अध्यक्ष ओलीले जारी गरेको पदाधिकारीको सूचीमा परेका थिएनन् ।
सचिवमा यसअघि नै भीम आचार्यले पनि उम्मेदवारी दर्ता गराईसकेका छन् ।
प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ६ : ०४ बजे
प्रतिक्रिया