Logo

अर्थ

निजी क्षेत्र सरकारको विकास साझेदार हो : अर्थमन्त्री पुन



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रलाई साथमा लिएर जाने सन्देश दिएको बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको आर्थिक विकासमा निजी क्षेत्रलाई साझेदारीका रुपमा अघि बढाउन चाहेको बताएका हुन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १ : ४१ बजे