Logo

मुख्य समाचार

कांग्रेस काभ्रे सभापतिमा तीर्थ लामा निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला सभापतिमा तीर्थ लामा निर्वाचित भएका छन्।

संस्थापन पक्षका लामाले एक हजार ६४६ मतसहित प्रतिस्पर्धी अच्युत पौडेललाई पराजित गरेका हुन् ।

पौडेलले ७७० मत प्राप्त गरे।

मतदानमा कूल दुई हजार ४६८ मत खसेको थियो।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : १० बजे