Logo

मुख्य समाचार

एकपटक बोल्न पाउनु पर्‍यो, त्यत्ति हो मागेको : गृहमन्त्री



काठमाडौं । कांग्रेसले बोल्न नदिने अडान लिएपछि रवि लामिछाने आक्रोशित भएका छन् ।

उनले फेसबुकमा लेखेका छन् : ‘एक पटक बोल्न पाउनु पर्यो।त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल ???’

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ४ : ३७ बजे