Logo

मुख्य समाचार

राप्रपा कार्य सम्पादन समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ । पुष १, २ र ३ गते काठमाण्डौंमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल गर्न राप्रपाको केम्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउॅसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १० : २१ बजे