Logo

Breaking News 1

आजबाट पुन: दुत सेवा बस सञ्चालन हुँदै



काठमाडौं। आजबाट दुत बस सेवा सूरू हुने भएको छ ।

जसअनुसार आज थप ३६ बसले दुत सेवाको सुबिधा दिनेछन्। 

गत असोज ३ अर्थात संविधान दिवसको दिनबाट यो सेवा सुरू गरिए पनि दशैं यता बन्द भएको थियो। 

तर, अहिले पुन थप रंगरोगन गरि तथा सडक सुचना बोर्ड थप राखेर यो सेवा पुन: सञ्चालनमा ल्याईएको हो । 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : २७ बजे