Logo

मुख्य समाचार

धनगढी उडेको श्रीको जहाज अवतरण हुन सकेन



धनगढी । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

काठमाडौंबाट उडेको उडान नम्बर २२५ को जहाजको इन्जिनमा समस्या देखिएपछि बीच बाटोबाटै फर्काइएको हो । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले इन्डिकेसनमा समस्या देखिएपछि जहाज फर्काइएको जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ०१ बजे