काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने भएको छ ।
आज बसेको सत्तारुढ दलको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
प्रतिक्रिया