काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनु रहेको बताएका छन् ।
नयाँदिल्लीस्थित नेपाली दूतावासको आयोजनामा भएको र्काक्रममा प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताएका हुन् ।
उनले नेपाली समुदायलाई सम्बोधन गर्दै बिहीबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने समेत उनले जानकारी दिए ।
प्रतिक्रिया