काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेका छन् ।
बन्द रहेका बुटबल धागो कारखाना र गोरखकाली रबर उद्योगलगाएत सञ्चालन गर्नेदेखि क्रिकेटका संरचना निर्माणगनेसम्मका योजनासहित सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले संसदमा प्रस्तुत गरेका हुन् ।
तस्विर : प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया