काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले खाणले अनुसन्धानमा सहयोग गरेको निष्कर्ष निकाल्दै पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्न विषयमा सामान्य छलफल भएपनि तत्काल कुनै निर्णय नहुने भएको हो ।
बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग राखेका थिए । बिहिबारको बैठकमा समेत महामन्त्रीको यही अडान कायम थियो । तर अन्तिममा अदालतको फैसला आएपछि मात्रै कारबाहीको विषय टुङ्गो लगाउन सबै सहमत भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए
प्रतिक्रिया