काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ ।
विक्रम सम्बत् २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र चार सय ७१ जनाको निधन भएको थियो ।
नेपालमा भूकम्प दिवसका रुपमा भने माघ २ गतेलाई लिइने गरेको छ । विक्रम सम्बत् १९९० साल माघ २ गते शक्तिशाली भूकम्प गएको सम्झनामा हरेक वर्ष भूकम्प दिवस मनाउने गरिन्छ । तर
प्रतिक्रिया