काठमाडौं । दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका अनुसार बिहान ११ बजेर २७ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको धक्का नुवाकोट, दोलखा र काठमाडौंमा समेत महशुश गरिएको थियो ।
प्रतिक्रिया