काटमाडौं । सरकारसँग वार्ता गर्न मिटरब्याजपीडितले वार्ता समिति गठन गरेका छन् ।
पीडितहरूले मनोजकुमार पाश्वानको नेतृत्वमा वार्ता समिति बनाएका हुन् । तराईका विभिन्न जिल्लाका पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदल हिँडेको १२ औँ दिनमा सोमबार काठमाडौंको खुलामञ्च आइपुगेका थिए ।
यसअघि सरकारले समेत पीडितहरुसँग वार्ता गर्न समिति गठन गरेको थियो ।
प्रतिक्रिया