Logo

मुख्य समाचार

माओवादी घटकहरुको बैठक ८ बजे


२६ फाल्गुन २०७९, शुक्रबार  

437
Shares

काठमाडौं । माओवादी घटकहरुको बैठक बस्दैछ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा ८ बजे बस्न लागेको सो बैठकमा सशष्त्र द्धन्दकालिन मुद्धा तथा संक्रमणकालिन न्यायको बारेमा छलफल हुनेछ  ।

सर्वोच्च अदालतले द्धन्द्धपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिए पछि माओवादीले त्यसमा असहमति जनाएको छ । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ४६ बजे