Logo

मुख्य समाचार

महाशिवरात्री :पशुपतिमा रंगरोगनको चटारोदेखि साधुसन्तको चलहपहल बढ्यो (फोटो फिचर)


४ फाल्गुन २०७९, बिहिबार  

253
Shares

काठमाडौं । काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ । यसवर्षको महाशिवरात्री आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ ।

पाशुपित क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य भइरहेको छ ।  शिवरात्री नजिकिएसँगै भारतसहितका देशबाट साधुसन्त पाशुपत क्षेत्रमा आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तको भिडभाड बढ्न थालेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ४ : ५५ बजे