काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति कार्यालयको प्रवक्ता प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्ति अनुसार आइतबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवदेन पेस गरेका हुन ।
२९ माघ २०७९, आइतबार
23
Shares
प्रतिक्रिया