Logo

Breaking News 1

मन्त्रिपरिषद्को बैठक जारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठक जारी रहेको छ ।

आजको बैठक नियमित बैठक हो । बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ५ : ५७ बजे